असी अर्बको चिठ्ठा यी महिलाको हातमा

उत्तर अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी रकमको चिठ्ठा ७ सय ५८ दशमलब ७ मिलियन अर्थात् झन्डै ८० अर्ब रुपैयाँ एक महिलाले जितेकी छन् । चिठ्ठा जितेपछि उनले जागीर छोडिन् । ५३ वर्षकी माबिस वान्कजिक दुई सन्तानकी आमा हुन् । उनले म्यासाचुसेटसको शिकोपीको एउटा पेट्रोल स्टेशनमा टिकट किनेकी थिइन् । उनी विगत ३२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा … Continue reading असी अर्बको चिठ्ठा यी महिलाको हातमा